सुनसरी र सिरहाका मृतक परिवारलाई सरकारले क्षतिपूर्ति दिने (मन्त्रिपरिषद्का निर्णयसहित)

  • बुधबार २० साउन २०८३ ०७:५५ AM
काठमाण्डु– सरकारले सुनसरी र सिरहामा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको हो । यस्तै बैठकले शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको रिक्त