काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा एलपीजी ग्यासको अभाव हुन नदिन निर्देशन दिएपछि नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम गठन गरेको छ । निगमका अनुसार टोलीले बुधबारदेखि नै काम सुरु गरेको छ । ग्यास आपूर्तिमा समस्या देखिए तुरुन्त समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायीका