काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.६६ प्रतिशत बढी हो । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी २.६३ प्रतिशतले बढेर २१