भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

  • बुधबार २० साउन २०८३ ०७:५४ AM
काठमाडौँ / चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिलाई थप सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने लक्ष्यसहित अघि बढाइएका दुई महत्वपूर्ण ऊर्जा पूर्वाधार आयोजना निर्णायक चरणमा पुगेका छन्