भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो, बजेटसँगै काम गर्ने क्षेत्र पनि विस्तार

  • बुधबार २० साउन २०८३ ०७:५७ AM
चितवन / नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखराभरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहककामा विद्युत लाइन जोड्न थालनी गरेको छ । मङ्गलबारबाट भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको