इन्टरनेट सेवा प्रदायकको बक्यौता विवाद समाधान प्रक्रिया अघि बढ्यो
बुधबार २० साउन २०८३ ०८:०४ AM
काठमाडौँ / इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी रहेको दूरसञ्चार सेवा शुल्क, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) सम्बन्धी बक्यौता विवाद समाधान