सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। उनी विकास अर्थशास्त्री तथा सार्वजनिक नीति, दिगो विकास र लगानी क्षेत्रकी विज्ञ हुन्। उनीसँग युएनडीपीमा सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि छ। अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको सिफारिस समितिले लगानी बोर्डको The post लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त appeared first on Businesspana.