काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ४८.४६ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकले ४२ करोड ४३ लाख… Continue reading कर्जा विस्तार र प्रोभिजन घट्दा महालक्ष्मी विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता ?