एलपीजी ग्यास आपूर्ति सहज बनाउन आयल निगमले बनायो क्विक रेस्पोन्स टिम

  • बुधबार २० साउन २०८३ ०७:३१ AM
काठमाडौं । एलपीजी ग्यास आपूर्तिमा देखिएका समस्या समाधान गर्न नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि निगमले यस्तो संयन्त्र तयार गरेको हो। मन्त्री यादवले उपभोक्ताको घरमा कुनै पनि अवस्थामा एलपीजी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन कडा निर्देशन दिएकी थिइन्। त्यसपछि उद्योग मन्त्रालय,… Continue reading एलपीजी ग्यास आपूर्ति सहज बनाउन आयल निगमले बनायो क्विक रेस्पोन्स टिम