लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त, यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

  • बुधबार २० साउन २०८३ ०७:५९ AM
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्याबलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौं निवासी उक्याबलाई बोर्डको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरु समेत गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार बैठकले… Continue reading लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त, यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु