- हिमा घर्ती म एक यात्री, घर, समाज र देश बुझेर जिन्दगी बुझ्न हिँडेकी छु । सुटकेसमा सपना बोकेर गन्तव्य खोज्दै विरानो देशमा यात्रारत छु , जिन्दगीको परिभाषा खोजिरहेको छु । यो यात्राका जटिलता आफ्नै किसिमका छन् । यो यात्रा सजिलो कदापि थिएन, घरमा बुवा-आमालाई छोडेर राजधानीसम्मको यात्रा होस वा देश छोडेर परदेशको यात्रा नै।Continue reading "परदेशमा म एक एक्लो यात्री"