असन्तुलित जलप्रवाहले वर्षेनि डुब्छ जमल, प्रतिवेदनले सुझायो समाधान

  • बुधबार २० साउन २०८३ ०६:१० AM
काठमाडौं।  लाजिम्पाटकी वर्षा पाण्डेका लागि मनसुनको चिन्ता पानी पर्नुसँगै सुरु हुन्छ। उनलाई आकाशबाट झमझम पानी पर्यो कि भन्नेभन्दा पनि ‘आज फेरि जमल डुब्ने त होइन?’ भन्ने चिन्ताले बढी सताउँछ। घरबाट कार्यालय पुग्ने दैनिक यात्रा नै