इतिहास, बलिदान र पुस्तान्तरणको बहस : राजनीतिक निकासको खोजी

  • बुधबार २० साउन २०८३ ०६:४८ AM
काठमाडौं । नेपालको राजनीतिक वृत्तमा पछिल्लो समय पुराना र नयाँ शक्तिबीचको बहस तीव्र बन्दै गएको छ । एकातिर परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टि छ भने अर्कोतिर नयाँ राजनीतिक शक्तिप्रति जनताको अपेक्षा चुलिएको देखिन्छ । यस्तै परिवेशमा नेपाल