इलाम : मेची राजमार्गको दीर्घकालीन वैकल्पिक मार्गका रूपमा १२ किलोमिटर सिमलगोलाई–तिलकेनी सडक निर्माण, जोगाई खोलामा पक्की पुल निर्माण तथा उक्त सडकलाई राष्ट्रिय सडक सञ्जालमा समावेश गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम जिल्ला कार्यसमितिले सरकारसमक्ष