सुनकोशी घटनामा बेपत्ताको खोजी तीव्र बनाउन यातायात क्षेत्रको सरकारसँग आग्रह
बुधबार २० साउन २०८३ ०६:५४ AM
काठमाडौं । सिन्धुलीको फिकलस्थित सुनकोशी नदीमा बसको ठक्करपछि सडकमा रोकिएको कार नदीमा खस्दा तीन जना बेपत्ता भएको घटनाप्रति सार्वजनिक यातायात क्षेत्रका व्यवसायी तथा श्रमिक संगठनहरूले गहिरो दुःख व्यक्त गर्दै बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई