दुर्व्यसन रोक्न विद्यालयमा ‘सिसी क्यामरा’बाट निगरानी

  • बुधबार २० साउन २०८३ ०६:४६ AM
सामुदायिक विद्यालयलाई सुरक्षित र दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित झापाको बाह्रदशी गाउँपालिकामा सिसी क्यामरा जडान अभियान सुरुआत गरिएको छ। विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै विद्यार्थीका लागि सुरक्षित वातावरण निर्माण गर्ने The post दुर्व्यसन रोक्न विद्यालयमा ‘सिसी क्यामरा’बाट निगरानी appeared first on Technology Khabar.