फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

  • बुधबार २० साउन २०८३ १२:०६ PM
ग्वाटेमाला सिटी, साउन २० गते । मध्य अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक फुएगोमा भएको विस्फोटपछि ग्वाटेमालाले उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त क्षेत्रका सयौँ बासिन्दालाई सु...