नेपालमा १० हजार एनजीओ र १३६ आइएनजीओ मात्र सक्रिय: समाज कल्याण परिषद्

  • बुधबार २० साउन २०८३ ०६:३१ AM
काठमाडौँ । नेपालमा दर्ता भएका गैरसरकारी संस्थाहरूमध्ये ठूलो संख्या निष्क्रिय रहेको पाइएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा समाज कल्याण परिषद्का सदस्यसचिव एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिएका हुन् । सदस्यसचिव बुढाकाअनुसार समाज कल्याण परिषद्मा हालसम्म करिब ६० हजार गैरसरकारी संस्था