सप्तरी उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चयनको तयारी
बुधबार २० साउन २०८३ १२:३८ PM
विनय कर्णकल्याणपुर (सप्तरी), साउन २० गते । उद्योगी–व्यवसायीको छाता संस्था सप्तरी उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएसँगै जिल्लाका उद्योगी–व्यवसायीमा चुनावी सरग...