७२ जिल्लाबाट दुई हजार बढीमा डेङ्गु पुष्टि

  • बुधबार २० साउन २०८३ १२:४५ PM
काठमाडौँ, साउन २० गते । देशका ७२ जिल्लाबाट दुई हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दा...