न्यायपालिकालाई कार्यपालिकाको बन्दी बनाउन खोजियो: सांसद सिद्धिकी

  • बुधबार २० साउन २०८३ ०६:५३ AM
काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले न्यायपालिकालाई कार्यपालिकाको छाया बनाउन खोजिएको आरोप लगाएकी छन् । बुधवार संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद सिद्धिकीले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै यसलाई कार्यपालिकाको बन्दी बनाउन खोजिएको भन्दै चिन्ता व्यक्त गरिन् । ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको