निर्वासनबाटै सक्रिय हसिना, यसकारण स्वदेश फर्कँदै छिन्

  • बुधबार २० साउन २०८३ ०६:४३ AM
ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहो¥याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने संकेत दिएका छन् । विश्लेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लिगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले