औद्योगिक क्षेत्रमा मन्त्रीको कडाइ : सम्झौता नटेरेको भन्दै कन्टिनेन्टल कम्पोनेन्टलाई बोलाइयो छलफलमा

  • बुधबार २० साउन २०८३ ०६:२३ AM
काठमाडौँ / औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शाखा कार्यालय बालाजुले सम्झौताविपरीत गतिविधि गरेको आरोपमा कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई छलफलका लागि उपस्थित हुन पत्राचार गरेको छ । शाखा