सौराहा क्षेत्रमा देखियो नयाँ जङ्गली हात्ती, किन एक्लिन्छन् अल्लारे उमेरमा ?

  • बुधबार २० साउन २०८३ ०६:५४ AM
चितवन / चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको