हमास निःशस्त्र नभएसम्म गाजाबाट सेना फिर्ता हुँदैन : नेतन्याहु

  • बुधबार २० साउन २०८३ ०६:५६ AM
काठमाडौँ / इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने बताएका छन् । उनले इजरायली सेनालाई आफ्नो सुरक्षा, भूभाग