लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

  • बुधबार २० साउन २०८३ ०७:०९ AM
काठमाडौँ / लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२ मा आवेदन दिने आज (साउन २० गते)