महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४८.४६ प्रतिशतले ६६ करोड ९९ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ करोड ४३ लाख खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.६९ प्रतिशतले बढेर The post ४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने appeared first on Businesspana.