तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

  • बुधबार २० साउन २०८३ ०६:५७ AM
चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द हुँदा आयात प्रभावित भएको छ । वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्द भएपछि दुइ देशबीचको ब्यापार प्रभावित भएको हो । चीनबाट हुने आयातको ५० प्रतिशत हिस्सा तातोपानी नाका हुँदै आयात हुन्छ । तर, अहिले वर्षा र पहिरोले सडक अवरुद्द भएपछि उक्त नाकाबाट हुने आयात The post तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए appeared first on Businesspana.