काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रभित्र उद्योगहरूसँग भएका सम्झौताको कार्यान्वयनमा कडाइ गरिएको छ। यसैक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बालाजु शाखा कार्यालयले सम्झौताविपरीत गतिविधि गरेको आरोप लागेका कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई छलफलका लागि सात दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ। शाखा कार्यालयले उद्योगलाई पठाएको पत्रमा उद्योग र कार्यालयबीच भएको सम्झौताका विभिन्न… Continue reading कन्टिनेन्टल कम्पोनेन्टले पत्र बुझ्न नमानेपछि औद्योगिक क्षेत्र व्यवस्थापनले गेटमै टाँस्यो सूचना