९० दिने निक्षेप संकलन उपकरण मार्फत बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

  • बुधबार २० साउन २०८३ ०६:२६ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दै गएको अधिक तरलता व्यवस्थापन गर्न ८५ अर्ब रुपैयाँ बराबरको ९० दिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार जारी गरेको सूचनाअनुसार उक्त निक्षेप संकलनका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत बोलकबोल गरिनेछ । निक्षेप संकलनको… Continue reading ९० दिने निक्षेप संकलन उपकरण मार्फत बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक