काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) ले ‘डिजिटल नेविप्रा’ अवधारणालाई थप सुदृढ बनाउँदै डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस) र सफ्टवेयरमा आधारित बिलिङ प्रणाली सञ्चालनमा ल्याएको छ । विद्युत् व्यापार विभागमार्फत निर्माण गरिएको दुवै प्रणालीको नेविप्राका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले शुभारम्भ गरेका हुन् । कार्यक्रममा विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापाले प्रविधिको प्रयोगसँगै विभाग थप पारदर्शी, प्रभावकारी… Continue reading विद्युत् व्यापार अब डिजिटल प्रणालीमा, नेविप्राले ल्यायो डीएमएस र अनलाइन बिलिङ सञ्चालनमा