घाटाबाट नाफामा फर्कियो दिव्यश्वरी हाइड्रोपावर, चौथो त्रैमाससम्म १.४५ करोड खुद नाफा आर्जन

  • बुधबार २० साउन २०८३ ०६:५९ AM
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार अघिल्लो आर्थिक वर्ष घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा आम्दानी वृद्धि गर्दै नाफामा उल्लेख्य सुधार गरेको छ। कम्पनी अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ६८ लाख ६३ हजार रुपैयाँ घाटामा रहेको थियो। तर, गत आर्थिक वर्षको सोही अवधिसम्म… Continue reading घाटाबाट नाफामा फर्कियो दिव्यश्वरी हाइड्रोपावर, चौथो त्रैमाससम्म १.४५ करोड खुद नाफा आर्जन