काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौंको नयाँबजारस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल तथा सोअन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गराउँदा नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकका कर्मचारीले विभिन्न सेवामा छुट… Continue reading नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट