‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

  • बुधबार २० साउन २०८३ ०५:१९ AM
काठमाण्डौ । नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने ‘हेलो सरकार’मा गुनासाको चाङ लागेको छ । विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन् । निःशुल्क टेलिफोन नम्बर ११११ मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी छ । हेलो सरकारमा एक वर्षमाContinue reading "‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा"