बढ्यो सुनको भाउ, तोलाको कति ?

  • बुधबार २० साउन २०८३ ०५:१८ AM
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८३ हजार ८