अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

  • बुधबार २० साउन २०८३ ०५:३९ AM
कञ्चनपुरमा भन्सार छलेर अवैध रूपमा इलेक्ट्रिक स्कुटर आयात बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ। पछिल्लो एक महिनामा मात्र भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएका तथा दर्ता नगरी सञ्चालनमा रहेका The post अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत appeared first on Technology Khabar.