भारत : अभिजीत दीपकेको निवासमा कक्रोच जनता पार्टी (सीजेपी) का पदाधिकारीहरूको बैठक बुधबारदेखि सुरु हुँदैछ । यसअघि उनले एक अन्तर्वार्तामा तत्काल राजनीतिमा आउने कुनै योजना नभएको बताएका छन् । तर, भविष्यमा राजनीतिमा आउने सम्भावनालाई भने उनले अस्वीकार गरेका छैनन् । उनका अनुसार यदि जनताले चाह्यो भने त्यसबारे विचार गर्न सकिन्छ ।दीपकेले तत्काल राजनीतिमा प्रवेश गर्ने योजना नरहेको स्पष्ट पारे । तर उनले भने, ‘यदि अधिकांश जनताले चाहन्छन् भने म त्यसबारे सोच्न सक्छु ।’ साथै, जनताको माग भए भविष्यमा च