म्याग्दी वन कार्यालयद्वारा पाँच करोड ३६ लाख राजस्व सङ्कलन

  • बुधबार २० साउन २०८३ ११:१४ AM
ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन २० गते । डिभिजन वन कार्यालय म्याग्दीले एक वर्षको अवधिमा पाँच करोड ३६ लाख ५३ हजार १३६ रुपियाँ राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा कार्यालय...