इट्टाभट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

  • बुधबार २० साउन २०८३ ११:२४ AM
सिराज खाननेपालगन्ज, साउन २० गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टाभट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका...