अनि हुन्छ... जमल जलमग्न

  • बुधबार २० साउन २०८३ ११:४० AM
प्रगति ढकालकाठमाडौँ, साउन २० गते । लाजिम्पाटकी वर्षा पाण्डेका लागि मनसुनको चिन्ता पानी पर्नुसँगै सुरु हुन्छ । उहाँलाई आकाशबाट झमझम पानी पर्यो कि भन्नेभन्दा पनि ‘आज फेरि जमल डुब्ने...