एजेन्सी । कृष्ण सागरस्थित रुसको नोभोरोसिस्क बन्दरगाहबाट करिव ३० नटिकल माइल टाढा टर्कीको एक मालवाहक जहाजमाथि ड्रोन आक्रमण भएको छ । सोमवार भएको उक्त आक्रमणमा चालक दलका चार सदस्य घाइते भएका छन्, जसमध्ये तीन जना टर्कीका नागरिक रहेको टर्कीको इहलास न्युज एजेन्सीले जनाएको छ । क्यामरुनको झण्डा अंकित ‘नादेज्दा’ नामक उक्त जहाज टर्कीको सामसुनबाट ताजा