एजेन्सी । दक्षिण कोरिया र जापानको बीचमा अवस्थित डोकडो टापु (जापानमा ताकेशिमा भनिने) माथि जापानले पुनः क्षेत्रीय दाबी गरेकोमा दक्षिण कोरियाले मंगलवार कडा विरोध जनाएको छ । दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक, भौगोलिक र अन्तर्राष्ट्रिय कानुनका आधारमा डोकडो दक्षिण कोरियाको अभिन्न अंग भएको स्पष्ट पारेको छ । मन्त्रालयले जापानी सरकारको अन्यायपूर्ण