एजेन्सी । भारतको दक्षिणी राज्य केरलामा परेको अविरल वर्षा र त्यससँग सम्बन्धित विभिन्न घटनाहरूमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य सात जना बेपत्ता भएका छन् । राज्यमा बाढीको पछिल्लो अवस्थाबारे उच्च अधिकारीहरूसँगको समीक्षा बैठकपछि मुख्यमन्त्री भी.डी. सतिशनले सोमबार सञ्चारकर्मीहरूलाई सो जानकारी दिएका हुन् । वर्षा जारी रहेकाले सरकारले प्रभावित क्षेत्रमा उद्धार र