काठमाण्डु– भारतका विभिन्न राज्यमा निरन्तरको भारी वर्षाले जनजीवन प्रभावित बनाएको छ । झारखण्डमा मंगलबार परेको चट्याङका कारण १४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। सबैभन्दा बढी गिरिडीह जिल्लामा ९ जनाको मृत्यु भएको छ। त्यसपछि दुमकामा ३ र लातेहारमा २ जनाले ज्यान गुमाएका छन्। उत्तर प्रदेशको मिर्जापुरमा पनि ३ जनाको मृत्यु भएको