काठमाडौँ । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । मन्त्री मेहताको स्वकीय सचिवालयका अनुसार परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो । शपथग्रहणपछि मन्त्री मेहताले परिषद्लाई