एकैदिन ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • बुधबार २० साउन २०८३ ०५:३० AM
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार