राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

  • बुधबार २० साउन २०८३ ०५:३६ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग छलफल गरेका छन् । बुधबार बिहान उनले कार्यकारी निर्देशकहरुलाई सिंहदरबारमै बोलाएर छलफल गरेका हुन् । छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले पछिल्ला केही दिनमा आफूले उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग लामो छलफल गरेको स्मरण गरे । उनले उद्योगी व्यवसायी र बैंकर्स सँगको छलफलबाट निजी The post राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न appeared first on Businesspana.