एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४.७५ प्रतिशतले ५ अर्ब ६ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ८३ करोड खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.९७ प्रतिशतले बढेर ९ The post एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, ईपीएस ३६.९५ रुपैयाँ appeared first on Businesspana.