काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले देशको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ सबैभन्दा महत्वपूर्ण आधार भएको स्वीकारेका छन्। उनले नेपाल राष्ट्र बैंकलाई केवल जोखिम व्यवस्थापन गर्ने नियामकका रूपमा सीमित नरही आर्थिक रूपान्तरणको सहयात्री र समस्या समाधान गर्ने संस्थाका रूपमा अघि बढ्न आग्रह गरे। बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा अर्थमन्त्री… Continue reading ‘पुँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध किन कमजोर बन्दै गयो ?’