सुनको मोल ४ हजार २०० रुपैयाँले बढ्दा चाँदी पनि महँगियो

  • बुधबार २० साउन २०८३ ०५:४१ AM
काठमाडौं। नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य उकालो लागेसँगै यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख… Continue reading सुनको मोल ४ हजार २०० रुपैयाँले बढ्दा चाँदी पनि महँगियो